AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा नागेश र शिल्पाको अग्रतालाई बढाउँदै, नागेशको ३५१८ र शिल्पाकोे २९४९ मत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ जेष्ठ २०७९, आईतवार २२:०७
990
Shares
विराटनगर / विराटनगर महानगरपालिकामा ११२६० मत गन्दा प्रमुख पद उम्मेदवार गठबन्धनका नागेश कोइरालाले ३५१८ मत ल्याएर अग्रतालाई कायमै गरेका छन् ।

एमालेका सागरकुमार थापाले १२८३ मत ल्याएर नागेशलाई पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्रका उमेश यादवले ११८७ मत ल्याउँदा राप्रपाका प्रल्हाद साह ६३८ मत ल्याएर चौथो स्थानमा रहेका छन् ।

त्यस्तै उपप्रमुखमा भने एमालेकी उम्मेदवार शिल्पा कार्कीले पनि मतअन्तर बढाउँदै लगेकी छिन् । उनले २९४९ मत ल्याउँदा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले १८६३ मत ल्याए । राप्रपाकी विन्दाकुमारी लुइटेल (आचार्य) ले ७९४ मत तथा स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले ७०६ मत ल्याइ चौथो स्थानमा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर