AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सहनी सेवा समितिको अध्यक्षमा जगुन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७८, शनिबार १६:२१
144
Shares
विराटनगर / सहनी सेवा कल्याण समिति विराटनगरको अध्यक्षमा जगुन सहनी चयन भएका छन् ।

विराटनगरमा आज भएको सहनी सेवा कल्याण समितिको तेस्रो साधरण सभाबाट सहनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा लक्ष्मण सहनी, सचिव बैजनाथ सहनी, सहसचिव अर्जुन सहनी र कोषाध्यक्षमा दिनेश सहनी चयन भएका छन् ।

समितिको अन्य सदस्यहरुमा कृष्णदेवी सहनी, मधु सहनी, गुडु सहनी, शंकर सहनी, राजु सहनीलगायत रहेका छन् । सहनी सेवा कल्याण समितिले सहनी सामुदायहरुको हकहित र सामाजिक काम गर्ने सहनी सेवा कल्याण समिति विराटनगरका नवनिर्वाचित सचिव बैजनाथ सहनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर