AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १३ जनामा संक्रमण, विराटनगरमा शुन्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७८, आईतवार १८:१२
153
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण भएको छ । ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४ महिला र २० पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८६५ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर