AArya
RUMPUM
animated ellipse animated ellipse

राजविराज अन्तिम आठमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७३, बिहीबार १७:०७
3
Shares
जोगबनी, १२ फागुन / भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टमा राजविराज विजयी भई अन्तिम आठमा प्रवेश गरेको छ ।
राजविराजले आज विहबार भएको खेलमा भारतको दरभङ्गालाई ८ विकेटले पराजित गरी अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।IMG_4263
टस जितेर ब्याटिङ गरेको दरभङ्गाले निर्धारीत २० ओभरको खेलमा १७ ओभरमा सवै विकेट गुमाई ८८ रन खुम्चियो । दरभङ्गाका कुनालले २० रनको योगदान दिएका थिए । राजविराजका म्यान अफ द म्याच विवेक यादवले ३ विकेट लिए ।
जवाफमा ८९ रनको विजय लक्ष्य पछ्याएको राजविराजले १६ ओभरमा २ विकेट गुमाई सो लक्ष्य भेट्याएको थियो । राजविराजका १५ रनको योगदान दिए । दरभङ्गाका हामिद र कुनालले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर