पूर्वाञ्चल खबर
विराटनगर ११ मा रहेको यायोक्खाको भवन निर्माणमा सहयोग पु¥याउने व्यक्तिहरूलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष विष्णुकुमारी राईले जानकारी दिइन् ।
सम्मानित हुनेहरूमा विभाकुमारी राई, पञ्चराज राई, सिता राई, माद्धिम राई, प्रेम राई, कर्मल लिंखा, जसबहादुर राई, अर्जुन राई, राजवीर राई, लक्ष्मी राई, मानबहादुर राई, रमेश राई, अमृत माया गुरूङ शान्ति राई, संगीत राई, अमृत राईलगायत रहेका छन् ।