AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तोकिएको काम सम्पन्न नभएसम्म अनुदान रकम वितरण नहुने – मन्त्री मगर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ श्रावण २०७८, शुक्रबार ०७:५३
639
Shares
विराटनगर / प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले तोकिएको काम सम्पन्न नभएसम्म अनुदान रकम वितरण नहुने गरेको बताएका छन् ।

मन्त्रालयद्वारा विहिबार विराटनगरमा आयोजित आर्थिक बर्ष २०७७–७८ मा विभिन्न महाशाखाबाट गरिएको कार्य सार्वजनिक कार्यक्रममा उनले पारदशी रुपमा कृषक तथा सहकारी छनौट गरी ८० प्रतिशत किसान लक्षित बजेट विनियोजना भएको जानकारी दिए ।

मन्त्री मगरले दुध, मासु र तरकारी लगायतका कृषि उत्पादनलाई आन्तरिक आत्मनिर्भर हैन निर्यात गर्ने उद्देश्यले विविधिकरण गर्नु पर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर