AArya
RUMPUM
animated ellipse animated ellipse

नयाँ कोरोना संक्रममित भन्दा निको हुनेको संख्या बढी, ६७१६ जना संक्तमण मुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ जेष्ठ २०७८, बुधबार १७:१०
666
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट पुष्टि हुनु भन्दा निको हुनेको संख्या बढी भएका छन् ।

आज थप ६७१४ जनामा संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका हुन् । देशभरका प्रयोगशालामा १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा संक्रमण पुष्टि भएको हो । दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो अवसर हो । संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर