खबर पूर्वाञ्चल
स्कुलमा आइतबा (आज) एक कार्यक्रमको आयोजना गरेर कृष्ण जन्माष्ठमी मनाएको हो ।
कक्षा नर्सरीदेखि कक्षा १० सम्मको विद्यार्थीहरुले विभिन्न भेष भुसा लगाएर राधा–कृष्णको नृत्य,नाटक कृष्णाको भजनलगायत विभिन्न कार्यक्रम गरेर उपस्थित विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई थप मनोरञ्जन प्रदान गरेका थिए । यस्था कार्यक्रमले विद्यार्थीमा भएको क्षमता विकाश हुने स्कुलका कार्यक्रम संयोजक गणेश गौतमले बताए ।