खबर पूर्वाञ्चल
यसैगरी महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी तारा आचार्य एक सय सात मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी प्रेस चौतारीकी चिना थापाले ७५ मत पाइन् ।
सचिवमा चौतारीका नेत्रप्रसाद अधिकारी विजयी भए । नेत्रले ९६ मत पाउँदा उनका प्रतिस्पर्धी युनियन–सङ्गठनका हरि अधिकारीले ९४ प्राप्त गरेका थिए ।
त्यस्तै समावेशी सहसचिवमा अनिल श्रेष्ठ, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै पर्शुराम निरौला विजयी भए । यसैगरी कोषाध्यक्षमा सुमन सुस्केरालाई अभयकुमार राईले उछिने ।