AArya
RUMPUM
animated ellipse animated ellipse

कलेज प्रिन्सका प्रतियोगिलाई अभिनेता अनुपले ट्रेनिङ दिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७३, मंगलवार २१:२८
3
Shares
विराटनगर, माघ १८/ पूर्वाञ्चल कलेज प्रिन्सको फाइनलमा पुगेका प्रतियोगिहरुलाई ट्रेनिङ अभिनेता अनुप विक्रम साहीले दिने भएका छन् ।
विराटनगरमा फागुन २१ गते हुने फाइनलमा पुगको प्रतियोगिहरुलाई ट्रेनिङ अभिनेता साहीले दिने भएका हुन ।
मोफसलमा हुने यस्ता प्रतियोगितामा पहिलो पटक अभिनेता अनुप ट्रेडिङको लागि विराटनगर आउन लागेको प्रतियोगिताको कोरियोग्राफर सजिद आलमले जानकारी दिए । उनका अनुसार अभिनेता साहीले क्याटवक गर्ने देखि व्यक्तित्व विकासको कुराहरु ट्रेनिङमा सिकाउनेछन् ।
अभिनेता साही म्यान हण्ड इन्टरनेशनल नेपालको बिजेता पनि हुन । उनले वीरविक्रम, हसिया, किङ जस्ता नेपाली चलचित्रमा अभियन गरि दर्शकहरुको मन जित्न सफल भएका अभिनेता हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर