AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय प्रजातन्त्र पथरीशनिश्चरेमा कटुवाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७३, शुक्रबार २०:५९
3
Shares
गोपाल काफ्ले
पथरी, माघ १४ राष्ट्रिय प्रजातन्त्र पार्टी पथरीशनिश्चरे नगरपालि सभापतिमा जीवन कटुवाल अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
पथरीशनिश्चरमा आज शुक्रबार भएको भेलाले कटुवाल निर्वाचित भएका हुन् । मोरङ जिल्ला उपाध्यक्ष भरत पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले २३ जनाको कार्यसमिति चयन गरेको छ ।
कटुवाल पथरी जेसीजका पूर्व अध्यक्ष, लामो समयदेखि राप्रपामा आवद्ध भएर राजनीतिक गर्दै आएका हुन् । उनी एक कुशल होटल व्यवसायी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर