AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

२२ हजार भन्दाबढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७६, आईतवार १९:४०
3
Shares
विराटनगर / विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वका ५२ मुलुकमा २२ हजारभन्दाबढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएको बताएको छ ।

डब्ल्यूएचओको प्रतिवेदनले गत अप्रिल ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएको हो । डब्ल्यूएचओका अनुसार अहिलेसम्म सबै मुलुकबाट स्वास्थ्यकर्मीलाई भएको सङ्क्रमणको विषयमा यकिन जानकारी आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर