AArya
RUMPUM
animated ellipse animated ellipse

प्राज्ञिक विद्यार्थी परिषद्को अधिवेशन स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७६, बिहीबार १९:५१
3
Shares

विराटनगर। प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन स्थगित भएको छ ।

विश्वभर फैलिररहेको कोरोना भाइरस (कोभिड १९ ) को तीव्र प्रभाव, असर र नेपालमा सम्भावित खतरा प्रति चिन्तन गर्दै अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा जनाईएको छ । यसअघि अधिवेशन यहि चैत २०, २१ र २२ गते प्रदेश १ को राजधानि विराटनगरमा हुने तय भएको थियो ।

परिषद्ले अव कोरोना भाईरसको प्रभाव प्रति सचेत रहदैँ समाजमा त्रास र भयको वातावरणलाई न्युनीकरण गर्ने वताएको छ । साथै देशैभरका कार्यकर्तालाई सचेतनाका लागि आह्वान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर