AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को हिउँदे अधिवेशन अनिश्चिकालागि स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७६, बिहीबार १८:०५
3
Shares

विराटनगर / कोरोना भाइरसको जोखिम बढ्दै गएपछि १ नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चिकालागि स्थगित भएको छ ।

सरकारले २५ जनाभन्दा बढि भेला नहुन सुचित गरिसकेकोले आज बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को कारण हिउँदे अधिवेशन अनिश्चिकालकालागि स्थगित गर्ने निर्णय गरेको हो ।

एक नम्बर प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिबेशनको आजको २२ औ बैठकपछि सभामुख प्रदिपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मकालागि संसदको बैठक स्थिगित भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर