RUMPUM
animated ellipse animated ellipse

प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७६, सोमबार २१:१२
3
Shares

विराटनगर / मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फिटनेश एशोसिएसनले विराटनगरले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फायुन २४ गते विराटनगरमा हुने जानकारी गराएको हो । एशोसिएसनका अध्यक्ष अम्लेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन अहिलेको समयमा शारीरिक सुगठनले ठूलो भूमिका खेल्ने बताए । उनले यस्ता प्रतियोगिताले हजारौँ युवालाई खेलप्रति आकर्षित गराउन सहयोग र्पुयाउने बताए ।

खेल र खेलाडीलाई प्रोत्साहन गर्न स्ट्रोङगेस्ट म्यान अफ मोरङ बेञ्च प्रेस जिल्लास्तरीय प्रतियोतिा हुने हो । खेलमा ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो र ८० किलोदेखि माथि तौल समूहका खेलाडीलाई सहभागी रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर