पूर्वाञ्चल खबर
विराटनगर / अवैध सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीबाट खटिएको टोलीले भारत विहार राज्य कटिहार ग्रामपञ्चायत २० का ६२ वर्षिय चन्दन भौमिकलाई ९२ दशवलप ५ सय २० ग्राम सुनसहित पक्राउ गरेको हो । प्रहरीले चन्दनलाई विराटनगर महानगरपालिका – १७ रानी भन्सार गेटबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।