RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ खेलकुद तालीम विभागको उप–निर्देशकमा पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७६, बुधबार १४:४०
27
Shares

विराटनगर / राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव स्तरीय निर्णयले प्रदेश १ खेलकुद तालीम तथा प्रशिक्षक विभागको उप–निर्देशकमा विराटनगरका विमल पोखरेल नियुक्ती भएका छन् ।

लामो समय खेलकुदमा विताएको पोखरेल राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव स्तरीय निर्णयले प्रदेश १ खेलकुद तालीम तथा प्रशिक्षक विभागको उप–निर्देशक भएका हुन् ।

पोखरेलले २०६० सालको राष्ट्रिय खेलकुद एकाडेमि(सान) बाट प्रशिक्षकको परिक्षामा नेपाल टप गरेका थिए ।
खेल विज्ञ र खेल कुटनितिज्ञमा समेत परिचित पोखरेल मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षण इन्चार्ज समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर