AArya
RUMPUM
animated ellipse animated ellipse

खुलेकी जैना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७३, आईतवार २२:४३
3
Shares
चलचित्र ‘जोनी जेन्टलम्यान’कि कलाकार हुन्, जैना कुँवर । नेपाली चलचित्रमा लागेर स्टार बन्ने सपना उनको छ । हुनत, सबै देखिएका सपना पुरा हुन्छन् भन्ने छैन । तर, जैना आफू यो क्षेत्रमा जम्नेमा ढुक्क देखिइन् । वुझ्नुपर्छ कि, उनलाई पनि चलचित्रको नशा लागिसक्यो । jaina-kunwar-hot-1-768x490आफ्नो अनुहार खासै राम्रो नलागेपनि शरीर भने बोल्ड रहेको उनले दाबी गरिन् । अनलाइनखबरको क्यामेरामा उनले सेक्सी फोटोसुट गरिन् । जैनालाई एक्सन चलचित्रमा काम गर्न मन छ ।jaina-kunwar-hot-7
नायक सौगात मल्लसँग पर्दा शेयर गर्न उनी हुरुक्कै छिन् । रेखा थापा, प्रियंका कार्की लगायतका नायिकाबाट उनी प्रभावित छिन् ।अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर