RUMPUM
animated ellipse animated ellipse

सर्वाधिक गोलको कीर्तिमान सावित्राको नाममा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७६, बिहीबार १९:०७
3
Shares

काठमाण्डौ / फुटबलर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छिन् ।

१३ औं साग अन्तर्गत आज माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् । उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा राख्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर