पूर्वाञ्चल खबर
विराटनगर / प्रविधि मैत्रि शिक्षक समाज सुनसरीको संयोजकमा विष्णु दाहाल मनोजित भएका छन् ।
दाहालको संयोजकमा १५ सदस्य समिति मनोनित भएका छन् । मनोनित हुनेमा केशव खतिवडा, मनकुमारी बस्नेत, हेम धमला, मेघराज हादाल, कल्पना भुजेल, सुस्मिता नेपाल, मुना गुरागाई,लक्ष्मीप्रसाद सुवेदी, प्रतिक्षा चौधरी, विष्णुदेव उराँव, चम्पा मेहता, रामविलास मेहता र सरुजा चौधरी मनोनित भएका छन् ।
प्रविधि मैत्रि शिक्षक समाजले प्रदेश भरी रहेका सरकारी विद्यालयहरुमा सुचना तथा प्रविद्धीका सम्पुर्ण तालिम सञ्चालन गरि विद्यार्थीलाई सुचना तथा प्रविद्धीसम्वन्धी ज्ञान दिने संयोजक दाहालले जानकारी दिए ।