AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तीपुर कलेजमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७६, शुक्रबार १७:३४
3
Shares

विराटनगर / लियो क्लव अफ विराटनगर सेन्टर मेघाले विराटनगर– १० मा रहेको कान्तीपुर कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कलेजको प्राङगणमा भएको रक्तदानमा ७५ पिन्ट रगत संकलन गरीएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कलेजका विद्यार्थी,शिक्षकलगायत अन्य उपस्थित व्यक्तिहरुले रक्तदान गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर