AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध निकेतनका विद्यार्थीहरूले गरे मन्दिरसरसफाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७६, बिहीबार २१:१५
3
Shares
विराटनगर । विराटनगर–२ मा रहेको लर्डबुद्ध निकेतन स्कूलले मन्दीर सरसफाइ गरेको छ ।

स्कूलमा कक्षा ३ र ४ मा अध्ययनरत विद्यार्थीहरूले विराटनगर–२ स्थित विराटनगर–२ स्थितमा रहेको श्री बासुकिनाथ मन्दिर परीसर सरसफाई गरका हुन् । विद्यालयको शैक्षिक कार्य तालिका अनुसार यो महिनाको सामाजिक कार्यक्रम अन्तर्गत साना साना विद्यार्थीहरूले जनचेतनामुलक सरसफाई कार्यक्रम गरेका स्कूलका प्रिन्सिपल डिके प्रधानले बताए ।

सोही कक्षाका विद्यार्थीहरूले केही दिन अधि रंगेलिका ऐतिहासिक र धार्मिक स्थलहरूको पनि भ्रमण गरेका थिए । यस्ता खाले सामाजिक गतिविधिले विद्यार्थीहरूलाई सानै उमेर देखि समाज प्रति उत्तरदायित्व हुन सिकाउने कुरा विद्यालयका निर्देशक नेत्र पोखरेलबताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर