AArya
RUMPUM
animated ellipse animated ellipse

ठुलो संख्यामा गाई गोरु मृत फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७६, बिहीबार १५:१३
3
Shares
सुनसरी / सुनसरीको बराह नगरपालिका ६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन् ।

जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा रहेको पाएको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र ईनरुवाबाट पशु चिकित्सकसहितको टोली खटि गई थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर