AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०७६, आईतवार १६:१२
3
Shares
विराटनगर / एक्रेटीभ मिडियाले आयोजना गरेको क्विज मेनीया–०७ वर्डवाइड विराटनगर राउण्डमा मेरिल्याण्ड प्रथम हुँदै फाइन राउण्डकालागि छनौट भएको छ ।

विराटनगरका अन्य प्रधिस्पर्धी कलेजलाई पछि पार्दै मेरिल्याण्डका अनुज अधिकारी र निश्चल पाठकले प्रथम स्थान हासिल गरि काठमाण्डौमा हुने फाइन राउण्डका लािग छनौट भएका हुन् ।

शनिवार भएको उक्त कार्यक्रममा क्विज मास्टर नेपालका महानायक राजेश हमाल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर