पूर्वाञ्चल खबर
कलेजले आजले कलेजमा अध्ययनरत कक्षा ११ का १ सय २० जना विद्यार्थीलाई सुनसरीको बर्जुतालमा एक दिने पर्यटन भ्रमणमा लगेको हो ।
होटेल मेनेजमेन्टसँगै टुरिजम पढाई हुने उक्त प्लस टुमा १ सय २० जना विद्यार्थी भर्ना भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने तथा विद्यार्थीहरुलाई स्थानिय पर्यटनको विकास गराउने उदेश्यले उक्त स्थानलाई रोजिएको विद्यालयका प्रिन्सिपल दिपेन भट्टराईले बताए ।