AArya
RUMPUM
animated ellipse animated ellipse

पैनीमा डुबेर वृद्धको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ श्रावण २०७६, बिहीबार १९:३०
3
Shares
विराटनगर/ मोरङको बेलबारी नगरपालिका ९ भक्का चोक स्थित पैनीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय ६० वर्षीय भीमबहादुर खड्का बुधबार दिउँसो पैनीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

पानीमा डुबिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षकसहित टोलीले मृतक शवलाई निकालेर पोष्टमार्टमका लागि पठाएको थियो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर