RUMPUM
animated ellipse animated ellipse

कानेपोखरीमा कुलोमा डुवेर मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ श्रावण २०७६, सोमबार १७:०४
3
Shares

विराटनगर / मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने ४२ बर्षीय तेजेन्द्र अधिकारीको कुलोमा डुबेर मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी आज बिहान पउने ११ बजे घर नजिकै रहेको फलैचामा बसिरहेको अवस्थामा सोही फलैचाबाट लडी कुलोमा पर्दा डुबेर अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर