RUMPUM
animated ellipse animated ellipse

जंगली च्याउ खाएर ४ जना विरामी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० श्रावण २०७६, शुक्रबार १८:३१
3
Shares

धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका ७ गोठे गाउँमा जंगली च्याउ खाएर ४ जना विरामी भएका छन् ।

श्रावण ९ गते राती धनकुटाको चौबिसे गाउँपालिका ७ का ६३ वर्षिय कोटेकबहादुर लिम्बु, ६२ वर्षिया अमृतकुमारी लिम्बु, ३३ वर्षिया लक्ष्मीमाया लिम्बु र ४४ वर्षिया सुकमाया लिम्बु जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाए पश्चात विरामी परेका हुन् । निजहरु सबै जनाको स्थानिय स्वास्थ्य चौकी मौना बुधुकमा उपचार भईरहेको धनकुटा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर