AArya
RUMPUM
animated ellipse animated ellipse

होटेल मेनेजमेन्टमा भर्ना भएका नव आगन्तु विद्यार्थीहरुलाई अरनिको कलेजको अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७६, शनिबार १८:०१
36
Shares

विराटनगर / विराटनगरमा १० मा रहेको अरनिको कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ होटेल मेनेजमेन्ट तथा व्यवस्थान संकायको १७ औं ब्याचमा भर्ना भएका २ सय विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमका पूर्वाञ्चल विश्वविद्यालयका प्रध्यापक दिनेशराज सुवेदी, सास्थम कलेजका निर्देशक रोशनबहादुर थापा, सास्थम कलेजका क्याम्पस प्रमुख देवराज श्रेष्ठ, कलेजका संस्थाप लक्ष्मीप्रसाद अधिकारी, होटेल मेनेजमेन्टका को–अर्डिनेटर नगेन्द्र छिमल तथा शिक्षक योगेश राजभण्डारीलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर