AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप मेनेजमेन्टले गर्यो अभिमुखिकरण गोष्ठी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७६, शुक्रबार १५:०३
3
Shares

विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका १२ औ ब्याचका व्यवस्थाप संकायका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी शुत्रबार सम्पन्न गरेको छ ।

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ मा भर्ना भएका ३ सय ४० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी ह्यापी लाईफ एजुकेशनका निर्देशक तथा उत्पेरणक डा. तारा गिरी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, व्यस्थापन संकायका कार्यक्रम संयोजक शंकर भट्टराई, कलेजका संस्थापक शैलेन्द्र शिवाकोटी चार्टर एकाउण्टेन्ट तीर्थ यादवलगायतले बोलेका थिए । यस अघि विशिबार कलेजले विज्ञान संकायका ६ सय २० विद्यार्थीलाई अभिमुखिकरण गोष्ठी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर