खबर पूर्वाञ्चल
उद्योगले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी उक्त टायर बजारमा ल्याएको हो ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र ग्रीन टायर उद्योग प्रा।लि।का प्रबन्धक निर्देशक विनित सिंघानियाले संयुक्त रुपमा टायर सार्वजनिक गरे ।
एग्रिकल्चर सेगमेन्ट अन्तर्गतका ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भुमि, सारर्थी मोडलका ठूला र साना टायरहरू उत्पादन सुरू गरिएको उद्योगका प्रवन्धक निर्देशक सिंघानियाले जानकारी दिए । एग्रिकल्चर सेगमेन्ट अन्तर्गतका ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भुमि, सारर्थी मोडलका ठूला र साना टायरहरू उत्पादन सुरू गर्ने उनले बताए ।
उक्त मोडल अन्तर्गत पहाडमा चल्ने ६० एचपीका टायर, मध्य पहाडमा चल्ने ५० एचपीका टायर, सामान्य खेतीका लागि हुने ३५ देखि ४५ एचपीका टायर, ७५० एचपीको पहाडमा चल्ने अगाडिका टायर, ६०० एचपीको हाते ट्याक्टरको अगाडिको टायर र ६१६ एचपीको सबै ट्याक्टरमा चल्ने अगाडिको टायर उद्योगले उत्पादन गर्ने सिंघानियाले बताए ।
शेर्पा ब्राण्डका एग्रिकल्चर टायरहरू उत्पादन गरी बजार पढाउन सुरू गरेको छ । हत्तपत्त काँटीहरूले नछेड्ने, हिलोमा नचिप्लिने र लामो समयसम्म टिकाउन हुने खालका टायर उद्योगले उत्पादन गर्ने जनाइएको छ । टायर, मध्य पहाडमा चल्ने ५० एचपीका टायर, सामान्य खेतीका लागि हुने ३५ देखि ४५ एचपीका टायर, ७५० एचपीको पहाडमा चल्ने अगाडिका टायर, ६०० एचपीको हाते ट्याक्टरको अगाडिको टायर र ६१६ एचपीको सबै ट्याक्टरमा चल्ने अगाडिको टायर उद्योगले उत्पादन गर्ने सिंघानियाले बताए ।
शेर्पा ब्राण्डका एग्रिकल्चर टायरहरू उत्पादन गरी बजार पढाउन सुरू गरेको छ । हत्तपत्त काँटीहरूले नछेड्ने, हिलोमा नचिप्लिने र लामो समयसम्म टिकाउन हुने खालका टायर उद्योगले उत्पादन गर्ने जनाइएको छ ।