RUMPUM
animated ellipse animated ellipse

बन्दुकसहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०७६, मंगलवार १८:१२
3
Shares

ईलाम / ईलाम नगरपलिका ३ बाट प्रहरीले ३ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।

उक्त स्थानमा हतियारधारी समुहबाट शंकास्पद गतिबिधी भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले सन्दकपुर गाउँपालिका १ का ३५ बर्षीय रामकुमार राई र २७ बर्षीय कुमार फागो लिम्बुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ईलाममा राखि थप अनुसन्धान भईरहेको इलाम प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर