RUMPUM
animated ellipse animated ellipse

मोरङ वडिविल्डीङमा राजन दत्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ असार २०७६, शनिबार १४:२१
3
Shares

विराटनगर / राजन दत्तको अध्यक्षमा मोरङ वडिविल्डीङ तथा फिटनेस सँघ १३ सदस्य कार्य समिति चयन गरेको हो ।

सँघको प्रथम उपाध्यक्षमा सुरज श्रेष्ठ, दोस्रो उपाध्यक्षमा सरोज घिमिरे, तेस्रो उपाध्यक्षमा मनोज गुप्ता , सचिवमा सन्तोष न्योपाने,सह–सचिवमा विपिन पासवान र कोषाध्यक्षमा रविन श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरि सदस्यमा कमल राई प्रफुल्ल गुरुङ, महिला सदस्यमा आस्था हमाल र सिरता श्रेष्ठ तथा जिल्ला खेलकुदको २ जना प्रतिािधी चयन भएका छन् । सँघको सल्लाहकारमा पुष्पकुमार श्रेष्ठ, अमित ढकाल, प्रेम खडका, सधिर अर्याल, भविश श्रेष्ठ, अरुण न्योपाने, दिपेश बास्तोलालाई चयन गरेको छ । सो अवसरमा निवर्तमान अध्यक्ष प्रेम खडकालाई सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर