AArya
RUMPUM
animated ellipse animated ellipse

संविधान संशोधन तत्काल रोक – नेतृ ज्ञावली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७३, शनिबार १७:४६
3
Shares
१६ पुस, विराटनगर/ नेकपा एमालेकी सचिवालय सदस्य राधा ज्ञवालीले जनविरोधी संविधान संशोधन तत्काल रोक्नुपर्ने बताइन् ।
अखिल नेपाल महिला संघ सुनसरीले अमडुवामा आज शनिबार आयोजना गरेको महिला भेलालाई सम्बोधन गर्दै नेतृ ज्ञावलीले जनताको हित विपरीत काग्रेस र माओवादीले ल्याएको संविधान संशोधन तत्काल रोक्नुपर्ने बताएकी हुन् ।
उनले पहाड र मधेसलाई अलग गर्ने प्रस्ताव स्वीकार्य हुन नसक्ने बताइन् । कुनै हालतमा संशोधन विदेक पारित नहुने भएकोले सबैभन्दा राम्रो उपाय भनेको विद्येयक फिर्ता लिनुनै उत्तम विकल्प भएको उहाँको भनाई थियो ।
कार्यक्रममा अनेमसंघ सुनसरीको संयोजक निरा आचार्य, सचिब रेखा खतिवडालगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर