RUMPUM
animated ellipse animated ellipse

किरात याक्खा छुम्मा नगरकार्य समितिमा विना जिमी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७५, मंगलवार २१:०५
3
Shares

विराटनगर / किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरको अध्यक्षमा विना जिमीलाई चयन गरिएको छ ।

त्यसैगरी समितिको उपाध्यक्षमा विना याक्खा सचिवमा प्रेम देवान , सह सचिव सतिस देवान र कोषाध्यक्षमा सर्मिला देवानलाई चयन गरिएको छ ।

विराटनगरमा भएको भेलाले सदस्यहरुमा मना देवान , नर्वदा देवान , पुस्कर याक्खा, विशाल देवान , लिना जिमी, ईन्द्र माया याक्खा , गिता देवान, वालकुमारी देवान, करुणा देवान र रविन याक्खालाई चयन गरिएको छ । यसैविच समितिको सल्लाहारमा भुपेन्द्र देवान, चन्दन देवान र प्रदिप देवानलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर