RUMPUM
animated ellipse animated ellipse

नवजात शिशु मृत अवस्थामा फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७५, शनिबार १५:४७
3
Shares

झापा / झापाको शिवसताक्षी नगरपालिका १० माईखोलाको पुलमुनीनवजात शिशु मृत अवस्थामा फेला परेका छ ।

पुलमुनी कार्टुन भित्र भर्खर जन्मेको पुरुष जातीको बच्चा मृत अवस्थामा रहेको भन्दै स्थानियले अस्थायी प्रहरी चौकी माईधारमा जानकारी गराएका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरीको टोली खटीनुका साथै थप अनुसन्धान को लागी ईलाका प्रहरी कार्यालय झिलझिलेबाट समेत प्रहरीको टोली खटिई आवश्यक अनुसन्धान कार्य पुरा गरेको छ भने घटनाबारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर