RUMPUM
animated ellipse animated ellipse

जिपि कोइराला फाउण्डेसनले धनकुटामा बाढ्यो न्यानो कपडा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७५, आईतवार २०:३७
3
Shares

धनकुटा / जिपि फाउण्डेसन प्रदेश नं.१ ले धनकुटा स्थित अनिवार्य निशुल्क आवासिय विद्यालय पाख्रिवास र पञ्चकन्या प्राथमिक विद्यालयमा देवीटारका बिद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरेको छ ।

जाडोका कारण स्कूले बालबालीका प्रभावित भइरहेको बेला फाउण्डेसनले बालबालिकालाइर्ए न्यानो कपडा वितरण गरेको हो । स्कूलमा अध्ययनरत १ सय २० जना बिद्यार्थीलाई स्वीटर तथा टोपी वितरण गरीएको फाउण्डेसन प्रदेश नं १ की संयोजक इन्दिरा थापाले जानकारी दिइन ।

फाउन्डेसनले प्रदेश नं.१ का विभिन्न स्थानमा सामाजिक सेवाका काम गर्ने उदेश्य राखेको र सोही अनुरुप काम भइरहेको थापाले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर