AArya
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीमा फेसन शो तथा साँगीतिक कार्यक्रम हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७३, मंगलवार १८:४७
3
Shares
५ पुस,उर्लाबारी / उर्लाबारी क्लवले अंग्रेजी नयाँ बर्ष सन २०१७ को अवसरमा पस १६ गते साँगीतिक कार्यक्रम तथा फेसन शो गर्ने भएको छ ।
उर्लाबारी—४ को राधिका माविमा हुने ‘मेगा फेसन शो एण्ड म्युजिकल फिएस्टा नाम दिइएको कार्यक्रममा सन् २०१५ कि मिस नेपाल सुबिन लिम्बू,नायिकाहरु सञ्जिता लुईटेल,रिमा विश्वकर्मा,गायक कमल खत्रि,मोडल दिपक घिमिरे तथा बिभिन्न ब्याण्डहरुको प्रस्तुति रहने क्लवका अध्यक्ष दिनेश श्रेष्ठले जानकरी दिए । उक्त कार्यक्रमको प्रचार प्रसार तिब्र पारिएको क्लवका सचिब शोभित पुरीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर