AArya
RUMPUM
animated ellipse animated ellipse

एमविविएसमा पूर्ण छात्रवृद्धि पाउँने विद्यार्थीलाई अर्किड कलेजको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७५, सोमबार १७:१९
18
Shares
विराटनगर / विराटनगर–१० मा रहेको अर्किड कलेजमा अध्ययन गरेका मों मतिम अन्सारीले काठमाण्डौं यूनिभरसिटीमा एमविविएस अध्ययनकालागि पूर्ण छात्रवृद्धि पाएका छन् । अन्सारीलाई कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रले सम्मान गरेको छ ।

त्यसैगरि पुलचोक इन्जिनियरीङ कलेजमा आइओई अध्ययनकालागि पूर्ण छात्रवृद्धि पाएँने ४ विद्यार्थीले पूर्ण छात्रवृद्धी पाएका महेश थापा, मदन साह, सुमन दाहाल र निश्मा गुरागाईलाई पनि सम्मान गरिएको कलेजका प्राचार्य दिपेश बास्तोलाले जानकारी दिए । त्यस्तै राष्ट्रिय परिक्षा बोर्डले भर्खरै प्रकाशित गरेको कक्षा–११ नजितामा छात्रतर्फ प्रदेश १ का टपर हुने निश्भल गुराईगाईलाई समेत सम्मान गरिएको छ ।

त्येसैगरि कलेजले लिएको आन्तरीक परिक्षामा उत्कृट हुने ३८ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएका् प्राचार्य बास्तोलाले बताए । उनीहरु सवैलाई हिसान मोरङका अध्यक्ष बलराम पन्त, एनप्याब्सनका केन्द्रीय सदस्य राजन छाराहाङ र कलेजका सञ्चाल विनोद पोखरेललगायतले सम्मान तथा पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर