RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलले मनायो दशै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०७५, आईतवार १९:३३
3
Shares
विराटनगर / विराटनगर ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले दशैं तिहार र छठ मनाएको छ ।

आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दशैं, तिहार र छठ ्पर्वहरुको महत्ववारे जानकारी दिएर दशै. मनाएको हो । कार्यक्रममा नव दुर्गा वनाई विधि पूर्वक पुजा आजा गरि दहैं मनाएको हो । कार्यक्रममा नर्सरीदेखि कक्षा एक सम्मको विद्यार्थीहरुलाई टिकालगाएर दक्षिणा समेत दिएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए ।

विद्यालयमा यसरी चाडपर्व मनाउँदा विद्यार्थीहरु आफ्नै धर्म संस्कृति प्रति थप जिमेवावर हुने प्रिन्सीपल सुवालले जानकारी दिए । ‘बालबालिकाले किताबी ज्ञान मात्र नभएर हाम्रो संस्कृती, संस्कार र परम्परालाई पनि बुझाउँ आवश्यक भएकोले हरेक चाड पर्वका बेला यस्ता गतिविधिमा बालबालिकालाई प्रत्यक्ष सहभागि गराउँदै आएको प्रिन्सीपल सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर