AArya
RUMPUM
animated ellipse animated ellipse

प्रगतिशील कानुन व्यवसायी प्रदेशको अध्यक्षमा राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०८०, आईतवार ०६:५०
459
Shares
विराटनगर / गणतान्त्रिक प्रगतिशील कानुन ब्यबसायी एसोसिएसन,नेपाल प्रदेशको अध्यक्षमा दर्शनकर्ण राई चयन भएका छन् ।

विराटनगरमा भएको दोस्रो सम्मेलनले राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष त्रयमा पुरुषोत्तम नेपाल,कला त्रिताल, कालीप्रसाद संजेल रहेका छन् । यस्तै सचिवमा प्रेमकुमार घिमिरे, सहसचिव सन्तकुमार राई, निराजन ओझा, निरबहादुर राई, कोषाध्यक्षमा सानु कार्की रहेका छन् ।
प्रदेश सदस्यहरूमा बलराम राई, हिमालध्वोज लिम्बु, सुरेन्द्र गौतम, तारानिथि घिमिरे, ओम प्रकाश निरौला, ठाकुर लिम्बु, नारायण प्रसाद लुइँटेल,सबिना राई रहेका छन् ।

बरिष्ठ अधिवक्ता योगेश्वर साहुको संयोजकत्वमा तत्कालका लागि ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरकेो छ । अन्य सदस्यहरूमा बरिष्ठ अधिवक्ता द्वय सुमनचन्द्र कार्की जगन प्रसाद फुयंल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर