RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा बिएचएमको कोर्ष सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०७५, बिहीबार १६:०८
3
Shares
विराटनगर / विगत १७ बषको इतिहास बोकेको १ नम्बर प्रदेशकै निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल विराटनगर–९ मा रहेको एम्स कलेजले होटेल मेनेजमेन्ट संकायको बिएचएम कोर्ष बिषय थप नयाँ कक्षा सञ्चालन गरेको छ ।

नया“ शैक्षिक सत्रकालागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको बिएचएम कोर्ष सञ्चालनमा ल्याएको हो । अत्याधुनिक प्रयोगशालासहितको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तारे होटलसँग समन्य गरी प्रयोगात्मक कक्षा सञ्चालमा आउने कलेका क्याम्पस प्रमुख सिएम बस्नेतले जानकारी दिए । का क्याम्पस प्रमुख बस्नेतका अनुसार कलेजकै आप्mनै टु स्टार होटल स्टन स्टारमा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर