पूर्वाञ्चल खबर
स्कुलमा आज एक कार्यक्रमको आयोजना गरी जन्माष्टमी मनाइएको हो । जन्माष्टमीमा कक्षा पि.जी. देखि कक्षा पाँच सम्मको विद्यार्थीहरु सहभागी भएका थिए । राधाकृष्णाको पोशाकमा आएका विद्यार्थीहरुले थप आकर्षन वढाएको थियो ।
कार्यक्रमा राधा कृष्णको पुजासंगै विद्यार्थीलाई मनोराञ्जनात्मक कार्यक्रमको साथै मटका फोर कायक्रम , डाँडिया नाचलगायतका कार्यक्रम भएको थियो । विद्यालयले गुणस्तर शिक्षाको साथै धार्मिक तथा नैतिक शिक्षालाई उतिकै मह्त्व दिएको कुरा विद्यालयका भाइस प्रिन्सिपल.देविलाल महतो बताए ।