पूर्वाञ्चल खबर
आज शुक्रबार स्कूलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत नर्सरीदेखि कक्षा यूकेजीका सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी दिए ।
मनोरञ्जनात्मक कार्यक्रममा कविता वाचन, नृत्य, गित , चुट्कीला, फेशन सो, र नाटकलगायतका कार्यक्रम गरी उपस्थीत अतिथी,शिक्षक तथा अभिभावकलाई विद्यार्थीहरुले मनोरञ्जन दिएका थिए भने विद्यार्थीका अभिभावकले पनी तीजको गितमा नृत्य गदै आप्mना नानीहरुलाई मनोरञ्जन गराएका थिएस्कूल व्यवस्थान समितीका अध्यक्ष बासुदेव न्यौपानेले उद्घााटन गरेका थिए ।