AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुनसरीको रामधुनीमा खम्बुवानको मोर्चा गठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ भाद्र २०७५, शुक्रबार २०:२६
18
Shares
विराटनगर / सुनसरीको रामधुनीमा खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीको कमिटि गठन भएको छ ।
रामधुनीमा शनिबार एक कार्यक्रम आयोजना गरि कमिटि गठन भएको हो ।

बज्रमणि खम्बुको अध्यक्षतामा २५ जना कार्यसमिति रहेको छ । समितिको उपाध्यक्षमा कमल कुमार खम्बु, सचिब आइतराज तामाङ, सहसचिब मनिता कुलेङ, कोषध्यष प्रवेश खम्बु, सहकोषाध्यक्ष चन्द्रमान खम्बु रहेको पार्टीको केन्द्रीय सचिब राजुदेव राईले जानकारी दिए ।

कार्यक्रममा पार्टीको केन्द्रीय महासचिब रणेन्द्र चिम्म्राहाङ, सचिब राजुदेव राई, सदस्य चन्द्रहाङ्ग खम्बुलगायतको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर