पूर्वाञ्चल खबर
आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी मन्टेश्वरी शिक्षिकालाई दिइने तालिमको शरुवात गरेको स्कूलका प्रिन्सिपल सेवब बजगाईले जानकारी दिए । नेपाल मन्टेश्वरी ट्रनिङ फाउण्डेशनकी रमा चौलागाईले सो तालिमका सहजीकरण गरेकी थिइन् ।