पूर्वाञ्चल खबर
शनिबार भएको दुवै संकायको परीक्षामा १ हजा ३७ जना विद्यार्थीले परीक्षामा दिएका कलेजका को–अर्डिनेटर आरसी कोइरालाले जानकारी दिए । को–अर्डिनेटर कोइरालाका अनुसार विज्ञान संकायमा २ सय कोटामा ६ सय १७ सय र व्यवस्थापन संकायमा पनि २ सय कोटामा ४ सय २० विद्यार्थी सहभागि रहेका थिए ।