AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तेक्वान्दोका खेलाडीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार १४:४५
3
Shares
२१ मंसिर, विराटनगर / साँतौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुनसरीको धरानमा बुधबार र बिहीबार हुने आई. टि. एफ तेक्वान्दो क्षेत्रिय स्तरको छनौट चरण खेलमा सहभागि जनाउन मोरङका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।
मोरङ जिल्ला खेलकुद विकास समितिले मंगलबार विराटगरमा एक कार्यक्रम आयोजना गरी १९ जना तेक्वान्दोका खेलाडीलाई बिधाइ गरेको हो ।
खेलाडीलाई खेलकुद विकास समितिका पदाधिकारी र तेक्वान्दोका प्रशिक्षकले फुलको माला र अविर लगाएर विदाई गरेका थिए । विदाई कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय मार्सलआर्ट महासंघको अध्यक्ष तथा नेपाल तेक्वान्दो इन्टरनेसनल महासंघको उपाध्यक्ष तथा दक्षिण एशियाली तेक्वान्डो फेडरेसन बोर्डका सदस्य प्रविन कुमार कार्कीले आफनो खेल कुसलता पूर्वक प्रदर्शनी गरी जितको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर