पूर्वाञ्चल खबर
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र गोल्छा, यादव पोखरेल, शिवप्रसाद रिजाल, महासचिवमा कृष्णप्रसाद दाहाल, सचिवमा हरिवहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोजकुमार मिश्र, सह कोषाध्यक्षमा प्रकाशनारायण चौधरी, सदस्यहरुमा अञ्जलीदेवी श्रेष्ठ, रमेश गिरी, डा.सन्देशदास श्रेष्ठ र सञ्जीव श्रेष्ठ रहनु भएको छ । बाँकी ३ जना भने पछि मनोनित गरिने बताईएको छ ।
नेपाल चेम्वर अफ कमर्शको १ नं. प्रदेश कार्यालय आगामी जेठ १४ गते विराटनगरमा उद्घाटन गरिने अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।