ताजा समाचार
कोशी प्रदेश बिशेष
राजनीति
अन्तरवार्ता
समाज
शिक्षा
कला/साहित्य
छापा
अर्थ/कृषि
स्वास्थ्य
अन्य
विदेश
खेलकुद
राशिफल
फिचरड समाचार
फेश
फोटो फिचर
लेख रचना
हाम्रो बारेमा
ताजा समाचार
कोशी प्रदेश बिशेष
राजनीति
अन्तरवार्ता
समाज
शिक्षा
कला/साहित्य
छापा
अर्थ/कृषि
स्वास्थ्य
अन्य
खेलकुद
विदेश
राशिफल
फिचरड समाचार
फेश
फोटो फिचर
लेख रचना
विराटनगरमा जारी कोशेली महत्सवमा ग्राहकको पर्खाइमा एक सर्फ उद्योगका कर्मचारी । मेला मंगलबरसम्म चल्नेछ ।
खबर पूर्वाञ्चल
१६ माघ २०७४, मंगलवार ०६:४५
3
Shares
विराटनगरमा जारी कोशेली महत्सवमा ग्राहकको पर्खाइमा एक सर्फ उद्योगका कर्मचारी । मेला मंगलबरसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया
नाम (अनिवार्य)
*
इमेल (अनिवार्य) (गोप्य राखिनेछ)
*
प्रतिक्रिया दिनुहोस्
Δ
सम्बन्धित खबर
खाना पकाउने ग्यास र इन्धनको मूल्यवृद्धिको विरोधमा विराटनगरस्थित मुख्यमन्त्री कार्यालयको गेट अगाडी मंगलबार ग्यास सिलेण्डर राखेर प्रदर्शनमा उत्रिएका उपभोक्ताहरु ।
उद्यौली पर्वमा सेल्फी : किराँती समुदायको पर्व उद्यौलीको अवसरमा विराटनगरमा किराँती समुदायकी युवतीहरु सेल्फीमा रमाउँदै । तस्वीर : पुष्पराज थपलिया
जितिया पर्वको अवसरमा आफ्नो मौलिक परम्परा जोगाउन मोरङको रंगेली -२ वविया विर्तामा नाच्दै झागड समुदायहरु जितिया पर्वको दोस्रो दिन झागड पोशाकमा महिला तथा पुरुष मिलेर नाचिने हिरावती मुडियारीले बताइन् ।
विराटनगर महानगर पालिका वडा नम्बर १ स्थित श्री नगर टोला परोपकार घाट क्षेत्र भित्र र सुकुम्बासी वस्तीमा सेनिटाईजर गर्दै स्थानिय । उनीहरुले ३५ घर सेनिटाइजर गरेका छन् । कोरोना संक्रमितको दुई घर दुई भएकोले अझ कोरोना सङकमण बढि हुने सम्भावना हुने भएकोले स्थानिय युवा निरज कटेल र ऋषब नेपालले प्रदेश सरकार र माहानगरपालिकाको सहयोगमा गरेका हुन् ।
विराटनगरको राधाकृष्ण मन्दिरबाट निकालिएको खटयात्रा । तस्वीर : पुष्पराज थपलिया
५४ औं ऐतिहासिक राधाकृष्ण रथयात्राका लागि रथ तयार गर्दै भक्तजन विराटनगरको राधा कृष्ण मन्दिर अगाडी । रथ आज दिउँसो ३ बजे निस्कने छ । तस्वीर पुष्पराज थपलिया
फोटो फिचर
आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा विराटनगर ७ मा रहेको ग्रेडेड सेकण्डरी स्कुलको केन्द्रमा परीक्षा दिँदै विद्यार्थी । तस्वीर : पुष्पराज थपलिया
विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा गायिका एलिना चौहानले आफ्नो प्रस्तुती दिँदै। एक्स्पो पुस १६ गतेसम्म सञ्चालन हुने छ भने टिकट १ सय राखिएको छ। तस्वीर : पुष्पराज थपलिया
विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा ब्रहमाकुमारी राज योग विराटनगरका कलाकारले धार्मीक नाटक प्रस्तुत गर्दै । एक्स्पो पुस १६ गतेसम्म सञ्चालन हुने छ । तस्वीर : पुष्पराज थपलिया
महिला मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय महिलाबादी मञ्च २०८० सम्मेलको उद्घाटन समारेहमा प्ले काकर्ड लिएर उपस्थित एक युवती । तस्वीर मनोज दाहाल /रासस विराटनगर
सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा अस्ताउँदो सुर्यलाई अर्घ दिँदै विराटनगर महानगरपालिकाकी उप मेयर शिल्पा निरला कार्की । तस्वीर : पुष्पराज थपलिया
तपाईको प्रतिक्रिया